Posts

ठुलो वातावरणीय समस्याको रुपमा देखा पर्दै वायु प्रदुषण ; कसरी कम गर्न सकिन्छ यसको प्रभाव ?

  काठमाडौं— बिश्व स्वास्थ्य दिवसको अवसर पारी २०७९ चैत्र २४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुल ढोका अगाडी वायु प्रदुषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्ने उद्येश्यसहित एउटा कृत्रिम फोक्सो जडान गरियो । तर उक्त कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि निकालियो । यसले वायु प्रदुषणको चपेटावाट नेपाल पनि अछुतो रहन नसकेको स्पष्ट पारेको छ । १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई नजिकवाट नियाल्न सकिन्छ । नेपालमा वायु प्रदुषणवारे जनचेतना जगाउनका लागी सरकारी तथा गैरसरकारी तवरवाट पहल तथा प्रयासहरु भैरहेका छन् । तर पनि वायु प्रदुषण भनेको के हो? यो के कारणले हुन्छ ? मानव स्वास्थ्यमा यसले कस्तो असर पार्दछ? र यसवाट जोगिन के गर्नुपर्छ भन्ने बिषयमा भने आम जनमानसमा प्रयाप्त जानकारी भएको पाइदैन् । वातावरणीय पत्रकारिताको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको संस्था नेपाल वातावरण पत्रकार समुहले वातावरणीय जनस्वास्थ्य सस्ंथा इन्फोसंगको सहकार्यमा गत वर्ष विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई वातावरणीय पत्रकारिता सम्वन्धी दक्षतावृद्धि तालिम तथा गोष्ठीहरुको आय...

शीतलहर जोखीम उच्चः कसरी जोगिन सकिन्छ त शीतलहरबाट

  काठमाडौं— हिउँदयाम सुरु भएसंगै तराईका जिल्लाहरुमा बसोवास गर्ने मानिसहरुलाई एउटै समस्याले सताउने गर्दछ, त्यो हो शितलहरको । तराई मधेशका जिल्लाहरुमा केहिदिन यता चलिरहेको शीतलहरका कारण जनजीवन नै प्रभावित हुने गरेको छ । जल तथा मौसम बिज्ञान बिभागका बरिष्ठ मौसमबिद् प्रतिभा मानन्धरका अनुसार यसपाली भने अहिलेसम्म शीतलहर चलेकै घोषणा गर्नुपर्ने अवस्थाचाहीँ अहिले सम्म देखिएको छैन् । “अहिले नेपालका तराई भूभागमा, मुख्यतया मध्य तराई र आसपासमा केही समय हुस्सु कुहिरो लाग्ने र हट्ने गरेको अवस्थाचाहीँ छ तर शीतलहर नै चलेको चनेर भन्नका लागी निश्चत मापदण्ड छ त्यो पुरा भएको हुनुपर्छ तर अहिले नेपालमा त्यस्तो अवस्था छैन्” मौसमबिद् मानन्धर जोय नेपाललाई भने । मौसमबिद् मानन्धरकारका अनुसार नेपालको तराई क्षेत्रमा सामान्यतया डिसेम्वरदेखी फेबु्रअरी सम्मको समयमा शीतलहर चल्ने गर्दछ । कतिपय अवस्थामा त बाक्लो हुस्सुका कारण हवाई यातायात समेत प्रभावित हुने गर्दछ । पछिल्लो केही वर्षयता त शीतलहरबाट धेरै मानिसहरुको मृत्यु हुने गरेको तथ्यांकहरु समेत आईरहेका छन् । मानिसहरुले आगो तापेर वा घरभित्रै बसेर भएपनि शीतलहर छल्ने ग...

ईन्टरनेट र साइबर अपराध

    sf7df8f}+– k|ljlwsf] ljsf;n] cfd dflg;sf] hLjg ;xh agfP;Fu} o;n] plQs} hf]lvd klg lgDTofPsf] 5 . s]xL jif{otf ljZj g} ;fdflhs ;~hfndf hf]l8P/ …;fgf] ;+;f/Ú ag]sf] 5 . k|of]ustf{aLr cGtlqm{of ubf{, ;fd|uLx? kf]:6 Pjd\ z]o/ ug{ cgnfOg sDo'lg6L agfpg tyf cGo ljleGg k|of]hgsf nflu ;fdflhs ;~hfnsf] k|of]u a9\bf] 5 . Ps lx;fan] OG6/g]6 ca dflg;sf] hLjgsf] cleGg c+u alg;s]sf] 5 . ;fdflhs ;~hfnsf sf/0f xfd|f] b}lgsL hlt ;/n ePsf] 5, Tolt g} o;n] gsf/fTds c;/ ;d]t b]vfpg yfn]sf] 5 . ;fdflhs ;~hfnsf] k|of]u al9/xFbf o;;DaGwL ;'/Iff hl6ntfx¿ klg ;Fu} ylkPsf 5g\ . OG6/g]6df x'g] ljleGg cfk/flws ultljlw x]g]{ ;fOa/ Ao"/f]sf] tYof+s cg';f/ ut jif{ ;fOa/ ck/fw;DaGwL ( xhf/eGbf a9L ph'/L btf{ ePsf 5g\ . h;df $^ afns, ! ;o #) aflnsf, $ xhf/ % ;o () dlxnf tyf   # xhf/ & ;o #% k'?if / % ;o !@ cGon] ;fOa/ ck/fw ;DaGwL d'b\bf btf{ ePsf 5g\ . ut cfly{s aif{sf] of] tYof+snfO s]nfP/ x]g]{ xf] eg] k'?if eGbf dlxnf a9L OG6/g]6sf sf/0f kLl8t ePsf] b]lvG5 . ;...

युवापुस्तामा बढ्दैछन् आत्महत्याका घटना, सरकारलाई छैन मतलब !

  sf7df8f}+– ut df3 # ut] klZrdL kxf8L lhNnf 88]Nw'/fsf] k/z'/fd gu/kflnsf j8f g+= !) df a:g] sf}lznf dx/fn] laif ;]jg u/]/ cfTdxTof ul/g\ . To;sf] s]xL lbgcufl8 dfq} ;f]xL j8fs} kfj{tL af]x/fn] klg ljif ;]jg u/]/ d[To'sf] af6f] /f]lhg\ . k|x/Lsf] k|f/lDes l/kf]6{ cg';f/ kfj{tLn] k|]dLn] wf]sf lbPsf] eGb} ljif ;]jg u/]sL lyOg\ . pgsf] sf]7fdf k|]dLnfO{ ;Daf]wg ul/Psf] kq ;d]t e]l6Psf] lyof] . t/, k|]dLs} sf/0f pgn] cfTdxTofsf] af6f] /f]lhg\ ls cGo sf/0f lyof] eGg] cem} v'n]sf] 5}g . ut ;fpgb]lv df3;Ddsf] tYof+s x]bf{ 88]Nw'/f lhNnfdf dfq} !@ hgfn] cfTdxTof u/]sf] lhNnf k|x/L sfof{no 88]Nw'/fsf] tYof+s /x]sf] 5 . lhNnf k|x/L sfof{no 88]Nw'/fsf k|x/L lg/LIfs tyf ;"rgf clwsf/L s';'d gfossf cg';f/ ;fpgb]lv k';;Dddf ^ dlxnf / # k'?ifn] em'l08P/ tyf @ dlxnf / ! k'?ifn]   ljif ;]jg u/]/ cfTdxTof u/]sf x'g\ . ;''b'/klZrd k|b]z k|x/L sfof{nosf ;"rgf clwsf/L tyf k|jQmf k|x/L jl/i7 pkl/Ifs k|Hjn dxh{gsf c...

जलवायु परिवर्तन र नेपाल

अर्जुन धामी, बिए चौथो बर्ष,  बिद्यार्थी संकेत नम्वरः ८८१ सन् २०२३ विश्वइतिहासमै तातो वर्ष भनेर रेकर्ड स्थापित भयो । सबैभन्दा तातो वर्ष बन्नका लागि पहिलेका रेकर्डहरू तोड्दै खतराको घण्टी बजेको छ । बढ्दो तापक्रम, बेमौसमी बाढी, डरलाग्दो वन डढेलो लगायतले संसारभरको जनजीवन कष्टकर बन्दै गएको छ । नेपालजस्तै भौगोलिक क्षेत्र भएको भारतका हिमाली राज्यहरू उत्तराखण्ड, अरुणाचललगायतका प्रदेशमा आइरहेका प्राकृतिक विपत्तिहरू त्यस्तै अतिरञ्जित मौसम घटना हुन् । तिनै क्षेत्रमा भुइँचालोको समेत पुनरावृत्ति भइरहेको बिभिन्न तथ्यांकहरुले देखाएको छ । यस्ता समस्याहरु न्ेपाल र भारतमा मात्र नभई कुनै न कुनै रुपमा पुरा बिश्व समुदायले नै भोगिरहेको छ । यी सवै समस्याको एउटै कारण जलवायु परिवर्तनलाई मान्न सकिन्छ । जलवायु परिवर्तनले मानिसलाई उपभोगका लागि आवश्यक पर्ने पानी तथा खाद्य सामग्री उत्पादन गर्न गाह्रो भैईरहेको छ । केही स्थानहरूमा जोखिमपूर्ण रूपमा नै अत्यधिक गर्मी भैईरहेको छ । समुद्री सतह बढ्न जाँदा हालका तटीय क्षेत्रहरूबसोबास गर्दै नसकिने भएका छन् । चर्को गर्मी, आँधी वा ठूलो वर्षाजस्ता चरम मौसमी अवस्था नियमित हुँ...

९ बर्षमा २ सय ३४ गैंडाको मृत्यु, ३९ सिकारीले मारे

Image
 आ.व. २०७२/७३ देखी हालसम्मको अवधीमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १ सय ३ भाले तथा ८३ वटा पोथी र लिंग पहिचान हुुन नसकेका ४८ वटा गरी जम्मा २ सय ३४ गैंडाको मृत्यु भएको छ । जसमा प्राकुतिक कारण अर्थात बुढो भएर वा भिरवाट लडेर ६९ दलदलमा परी वा बाढीले बगाएर १९, आपसमा जुुधेंर ५४ र बाघ तथा गोहीको आक्रमणका कारण २५ गरी जम्मा १ सय ६७ र गैर प्राकृतिक कारण अर्थात सम्भावित चोरीशिकारीका कारणले १२, बिधुुतिय करेन्ट लागेर ८, बिरामी तथा रोगी भएर ११, खाडलमा परी ३, बिस खाएर ५ गरी ३९ गैंडाको मृत्युु भएको छ । यस्तै आ.व. २०७२र७३ देखी हालसम्म मृत्युु भएका गैंडामध्ये २८ वटाको भने कारण खुुल्न नसकेको चितवन राष्ट्रिय निकुञ्जका सुुचना गणेश प्रसाद तिवारीले जानकारी दिनुुभयो ।    सुुचना अधिकारी तिवारीका अनुुुसार गैडाको मृत्यु हुनुको पछाडीका प्राकुतिक कारण अर्थात बुढो भएर वा भिरवाट लडेर, दलदलमा परी वा बाढीले बगाएर, आपसमा जुुधेंर र बाघ तथा गोहीको आक्रमणमा पर्नुु रहेका छन भने गैर प्राकृतिक कारणहरुतर्फ भने सम्भावित चोरीशिकारी, बिधुुतिय करेन्ट लागेर, बिरामी तथा रोगी भएर, खाडलमा परी, बिस खानुु आदी प्रमुुख का...

फिल्म समिक्षाः पेज थ्री

Image
मधुर भण्डारकर द्वारा निर्देशित तथा बबी पुष्कर्ण र कविता पुष्कर्ण द्वारा निर्मित भारतिय फिल्म ‘पेज थ्री’ भारतको राजधानी शहर मुम्बईको संस्कृति र मिडिया को बारेमा केन्द्रित रहेर निर्माण गरिएको फिल्म हो । यो फिल्म २००५ मा सार्वजनिक भएको ड्रामा फिल्म हो । भारतिय कलाकार कोंकणा सेन शर्मा, अतुल कुलकर्णी, सन्ध्या मृदुल, तारा शर्मा, अन्जु महेन्द्रु र बोमन इरानीको मुख्य भुमिका रहेको यो फिल्मले सर्वश्रेष्ठ फिल्मको लागि गोल्डेन लोटस अवार्ड सहित तीन राष्ट्रिय फिल्म अवार्ड समेत जितेको छ । कोंकणा सेन शर्माः माधवी शर्माको भूमिकामा,अतुल कुलकर्णीः विनायक मानेको भूमिकामा,सन्ध्या मृदुलः पर्ल सिक्वेराको भूमिकामा,तारा शर्माः गायत्री सचदेवाको भूमिकामा,अन्जु महेन्द्रुः रितु बजाजको भूमिकामा,बोमन इरानीः दीपक सुरीको भूमिकामा,विक्रम सलुजाः रोहित कुमारको भूमिकामा,नासर अब्दुल्ला, रोमेश थापर, उद्योगपतिको रूपमा रहेका छन् । माधवी शर्मा अर्थात कोन्कोना सेन शर्मा यस फिल्ममा पत्रकार को भुमिकामा रहेकी छन् । जो कामको खोजीमा मुम्बई गएकी हुन्छिन । उनलाई फिल्ममा एक अखबारका सम्पादकको भुमिका निर्वाह गरिरहेका  दीपक सुरी अर्था...